Live on
Your Voice, Your Power
झापा– प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले शनिबार मोटरसाइकल र्याली निकालेको छ । राजतन्त्रको पुनर्स्थापना र हिन्दू राष्ट्रको पक्षमा राप्रपाले झापामा प्रदर्शन गरेको हो । काँकरभिट्टाबाट अपरान्ह सुरु भएको र्यालीमा ठूलो संख्यामा कार्यकर्ताहरु सहभागी भएका थिए । उनीहरुले गणतन्त्रविरुद्ध र राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । प्रर्दशनमा नेपाललाई हिन्दूराष्ट्र पुर्नस्थापना,…