Live on
Your Voice, Your Power
काठमाडौँ– निर्वाचन आयोगबाट आधिकारिकता गुमाएको जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले आज तराईका चार जिल्लामा विस्तारित बैठक गर्ने भएको छ। बैठकलाई केन्द्रीय र जिल्लाका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपाका केन्द्रीय सदस्य केशब झाले जानकारी दिए। उनका अनुसार सप्तरीमा राजेन्द्र महतो, केशब झा, बृषेश चन्द्र लाल, राजिव झाले सम्बोधन गर्नेछन्। त्यस्तै सिरहामा, अनिलकुमार झा,…