राजनीति « Khabarhub

कांग्रेस क्रियाशील सदस्यता विवाद केन्द्रीय समितिबाटै हल गर्नुपर्ने पौडेल पक्षको निष्कर्ष (भिडियोसहित)

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यता वितरण र छानबिनदेखि सबै तहका महाधिवेशन  निष्पक्ष हुनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको सो पक्षको बैठकले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमै असहमति जनाउँदै तोकिएमो समयमा नै महाधिवेशन हुनुपर्ने जनाएको हो । सो पक्षले पार्टीभित्र देखिएका क्रियाशील सदस्यता लगायतका विवादलाई केन्द्रीय समितिले…