राजनीति « Khabarhub

जेन-जी आन्दोलनका सहिदलाई एमालेको श्रद्धाञ्जली, महासचिव पोखरेल भन्छन्- एमाले युवाको पार्टी हो

काठमाडौँ- नेकपा (एमाले) ले जेन‍-जी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको विभागीय बैठकले राष्ट्रिय शोक दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गरेको हो। बैठकमा बोल्दै एमाले महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको बताए । उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताउँदै जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गर्ने एमाले मात्रै…