Live on
Your Voice, Your Power
काठमाडौँ– सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने र नदिने नेकपा एमालेका दुवै पक्ष एकअर्काविरुद्ध कारबाहीमा उत्रिएका छन् । नेता माधव नेपाल पक्षको बहुमत रहेको सुदूरपश्चिम संसदीय दलले अध्यक्ष केपी शर्मा ओली पक्षका सात जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन भएको भन्दै प्रदेश…