राजनीति « Khabarhub

पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियूद्वारा आयल निगम घेराउ (भिडियोसहित)

काठमाडौँ– पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा दाहाल–नेपाल पक्ष निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ। बिहीबार नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो । प्रदर्शनमा सहभागीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए । एक हप्तामै दुई…