Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले विहीबार देशव्यापी आमहड्ताल गर्ने भएको छ । प्रतिनिघिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको दाहाल-नेपाल समूहले भोलि देशव्यापी आमहड्तालको घोषणा गरेको हो। केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सो समूहले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । ‘हामी सरकारको कदमविरुद्ध आमहड्तालजस्तो कार्यक्रम गर्न बाध्य भयौँ, त्यसका लागि हामी क्षमा…