Live on
Your Voice, Your Power
काठमाडौँ- खानेपानी मन्त्री मणि थापाले नेत्रविक्रम चन्द 'विप्लव' नेकपाका नेता हेमन्तप्रकाश ओलीलाई भेटेका छन् । आज विहान १० बजेतिर नख्खु कारागारमा गएर मन्त्री थापाले ओलीलाई भेटेका हुन् । विप्लव नेकपासँग सरकारले वार्ताको तयारी गरेको चर्चा चलिरहँदा मन्त्री थापाले ओलीलाई कारागारमै पुगेर भेटेका हुन् । मन्त्री थापाले वार्ताको वातावरण बनाउन ओलीलाई कारागारमै पुगेर भेटेको उनको सचिवालयले…