राजनीति « Khabarhub

ओलीले इतिहासमा डरलाग्दो घटना घटाए, घुँडा टेकाएर मात्रै विश्राम लिन्छौँ : नेता भुषाल

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर इतिहासमा डरलाग्दो घटना घटाएको टिप्पणी गरेका छन् । संसद विघटनविरुद्ध नेकपा दाहाल–नेपाल समूहले गरेको जनप्रदर्शनमा सम्बोधन गर्दै उनले यस्ता टिप्पणी गरेको हुन्। उनले वास्तविक दुनियाँमा स्यालहरूले रजाइँ गर्न नसक्ने समेत टिप्पणी गरे । विकास र समृद्धिको कुरा नगरी…