राजनीति « Khabarhub

ओलीको गृह जिल्ला झापामा एमाले नेपाल-खनाल पक्षको समानान्तर कमिटी गठन

झापा– समानान्तर संगठन विस्तार गरिरहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको छ । शुक्रबार झापाको विर्तामोडमा आयोजित कार्यकर्ता भेलामा मालेकालदेखिका पुराना बामपन्थी नेता बेदराज रेग्मीको अध्यक्षतामा जिल्ला कमिटी घोषणा गरिएको हो । ३५१ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा भद्रपुर नगरपालिका…