राजनीति Archives | Page 1898 of 2120 | Khabarhub Khabarhub

अयोध्याबारे ओलीको अभिव्यक्तिले कूटनीतिक सम्बन्ध खलबल्याउन सक्छ : नेता कोइराला

काठमाडौं - नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले श्रीरामको जन्मस्थान सम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले भारतसँगको कूटनीतिक सम्बन्ध खलबल्याउन सक्ने बताएका छन् । ओलीले मंगलबार भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएपछि सामाजिक सञ्जालमार्फत कोइरालाले  ओलीको उक्त अभिव्यक्तिपछि दुई देशका जनताको धार्मिक र सांस्कृतिक सम्बन्ध पनि बिगार्ने काम भएको बताएका छन्…