राजनीति « Khabarhub

तीन दिन भित्र जवाफ पठाउन भन्दै जसपा अध्यक्ष ठाकुरले सोधे यादवलाई स्पष्टीकरण

काठमाडौँ–जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई तीन दिनको समय दिएर जवाफ पठाउन स्पष्टीकरण सोधेका छन् । उनले विगत केही दिनहरुमा तपाइँको काम कारबाही र क्रियाकलापहरु पार्टीको मुल्यमान्यता, नीति तथा विधान विपरित भइरहेको हुँदा पार्टीको विधानको ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार स्पष्टीकरण सोधेका छन् । उनले विभिन्न ७ वटा…