Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकमा अध्यक्षद्वयले आफ्नो विचार राखेपछि अन्य एजेन्डामा प्रवेश गर्नेगरी बैठकका एजेन्डा तयार पारिएको थियो । बैठकमा एजेन्डा प्रस्तुत भएपछि शुक्रबार बस्नेगरी बैठक स्थगित भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११:३० बाट सुरू भएको बैठक दिउँसो २:३० बजे स्थगित भएको हो ।…