Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली काँग्रेसले कोरोना सङ्क्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतना अभियान थाल्ने घोषणा गरेको छ । ललितपुरमा पत्रकार सम्मेलन गरेर पार्टी र आबद्ध संस्थाहरुमार्फत विविध उक्त अभियान सञ्चालन गर्ने घोषणा गरेको हो । विश्व स्वास्थ्य सङ्गठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर पार्टी एवं…