राजनीति « Khabarhub

प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो । यस्तै, नेपाल समूहले पनि शुक्रबारै केन्द्रीय कमिटी…