राजनीति Archives | Page 1941 of 2119 | Khabarhub Khabarhub

दैनिक ज्यालादारी श्रमिकको समस्यामा गम्भीर बन्न कांग्रेसको माग

काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रा तय गरेका नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताएको छ । कोभिड–१९ जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि विशेष गरी ती वर्गका नागरिकलाई धेरै समस्या परेको भन्दै कांग्रेसले…