राजनीति « Khabarhub

ओलीलाई निष्काशनको घोषणा गर्ने ‘अपराधीहरू’को मुहार झलझली भइरहेको छ  – सूर्य थापा

काठमाडौँ- सर्वोच्च अदालतको फैसलासँगै साविकको नेकपा एमाले र माओवादी केन्द्रको अवस्थामा पुगेपछि ओली पक्षीय नेताहरू बलियो भएका छन् । नेकपा एमालेभित्र स्पष्ट बहुमत रहेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले अल्पमतमा रहेको माधव नेपाल समूहलाई मिलाएर लाने बताए पनि कतिपय नेताहरूले तिखो टिप्पणी गर्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य…