Live on
Your Voice, Your Power
धनगढी — सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई महिनाअघि खरिद गरेका प्रहरी भ्यान प्रदेश प्रहरी प्रमुखको कार्यालयलाई हस्तान्तरण गरेको छ । बुधबार आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश प्रहरी प्रमुख डिआइजी तारिणिप्रसाद लम्साललाई ९ वटा गाडीको साँचो हस्तान्तरण गरेका हुन् । गत आर्थिक वर्षको असार मसान्तमा ३ करोड ३२ लाख ९१ हजारमा खरिद…