Live on
Your Voice, Your Power
कास्की - नेपाली कांग्रेस कास्कीले क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि आगामी मङ्सिर १४ गते हुने निर्वाचनलाई लक्ष्य गरी सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक सङ्गठन परिचालन गरेको छ । पार्टीले जिल्लामा क्रियाशील नेपाल विद्यार्थी सङ्घ, महिला सङ्घ, तरुण दल, शिक्षक सङ्घ, नेपाल ट्रेडयुनियन कांग्रेस, दलित सङ्घ, किसान सङ्घ, जनजाति सङ्घ, भूपू कर्मचारी सङ्घलगायतका सबैलाई चुनावमा…