राजनीति « Khabarhub

सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगे जसपा नेताहरु

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र  जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । प्रमुख विपक्षी दलका नेता देउवालाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो बुढानीलकण्ठ पुगेका हुन् । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम लगायत सरकारले ल्याएको अध्यादेशका विषयमा छलफल हुन जनाइएको छ ।