राजनीति « Khabarhub

महाधिवेशनका लागि ध्रुवीकरण बढिरहँदा शशांक कोइरालाको चियापान

 काठमाडौं– नेपाली कांग्रेसमा आगामी महाधिवेशनका लागि ध्रुवीकरण बढिरहेका बेला पूर्वमहामन्त्री डा. शशांक कोइरालाले विभिन्न समूहमा देखिँदै आएका नेताहरू बोलाएर चियापान गरेका छन् ।  लोकतन्त्र दिवसको अवसर पारेर उनले बिहीबार महाराजगञ्जस्थित निवासमा पार्टीको संस्थापन र संस्थापन इतर समूहका नेताहरूलाई बोलाएर चियापान गरेका हुन् ।    पूर्वमहामन्त्री शशांक कोइरालाको निम्तोमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, पूर्व…