राजनीति Archives | Page 2013 of 2109 | Khabarhub Khabarhub

प्रदेश प्रमुख हटाएर सरकारले स्वेच्छाचारी चरित्र देखायो– नेता कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उप–निर्वाचनको आचारसंहिता लागिसकेको अवस्थामा सरकारले प्रदेश प्रमुखहरुलाई विनाकारण हटाएर आफ्नो स्वेच्छाचारी चरित्र देखाएको आरोप लगाएका छन् । प्रदेश प्रमुख हटाउन पाउने संवैधानिक अधिकार सरकारलाई भएपनि उपनिर्वाचनको आचारसंहिता लागू भएको अवस्थामा प्रदेश प्रमुखलाई हटाएर स्वेच्छाचारी चरित्र प्रदर्शन गरेको उनले आरोप लगाएका हुन् । उनले भनेका छन…