राजनीति Archives | Page 2020 of 2117 | Khabarhub Khabarhub

उपनिर्वाचनमा समाजवादीसँग राजपाको तालमेल

काठमाडौं– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालले समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ । मंगलबार बबरमहलस्थित राजपा नेपालको केन्द्रीय कार्यालयमा संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको अध्यक्षमण्डलको बैठकले सो निर्णय गरेको हो । उपनिर्वाचनमा दिइने उम्मेदवारीको सम्बन्धमा निर्णय गर्नुपूर्व समाजवादी पार्टीसँग अविलम्ब वार्ता गरी पहल गर्ने निर्णय अध्यक्षमण्डलको बैठकले गरेको हो…