राजनीति Archives | Page 2045 of 2157 | Khabarhub Khabarhub

खोटाङको साकेलामा नेकपाकी राई विजयी

खोटाङ– खोटाङको साकेला गाउँपालिका वडा नं-३ मा नेकपाकी उम्मेदवार विजयी भएकी छिन् । साकेला वडा नम्बर तीनमा शनिवार भएको उपनिर्वाचनमा नेकपाकी उमेदवार शिवकला राई विजयी भएकी हुन् ।