राजनीति Archives | Page 2073 of 2085 | Khabarhub Khabarhub

थारु संघ, संगठनहरुको शुक्रबार माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं– थारु संघ, संगठनहरुले सांसद रेशम चौंधरीसहित टिकापुर हत्यामा मुछिएका ११ जनालाई जन्दकैद गर्ने जिल्ला अदालत कैलालीको फैसलाको विरोधमा शुक्रबार काठमाडौंमा प्रर्दशन गर्ने भएका छन् । थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटलगायतका संघ, संगठनहरुले अदालतको सो फैसलाको विरोधमा शुक्रबार अपरान्ह ३ बजे काठमाडौंको माईतीघर मण्डला र थारु समुदायको बाहुल्य रहेका तराईका…