राजनीति « Khabarhub

रास्वपाको लहर चिर्दै सुनसरीबाट आयो प्रतिपक्षी आवाज, दोस्रो पटक निराश भइन् गोमा

सुनसरी – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन्। उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरेका हुन्। निर्वाचन आयोगका अनुसार तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन्। यस्तै नेकपा (एमाले)…