राजनीति Archives | Page 2127 of 2144 | Khabarhub Khabarhub

अमेरिका–प्रचण्ड सम्बन्ध : उतारचढावका भित्री पाटा

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' यतिबेला अमेरिका भ्रमणमा छन् । पत्नी सीता दाहालको स्वास्थ्य परीक्षणका लागि अमेरिका गएपनि राजनीतिक वृत्तमा प्रचण्डको अमेरिका भ्रमणका विषयमा विभिन्न टिक्का-टिप्पणी भइरहेका छन् । नेपालमा द्वन्द्वकालीन मुद्दाको किनारा लाग्न नसकेका कारणले पनि प्रचण्डको अमेरिका भ्रमण चासोको विषय बन्यो । बेलायत पुगेका नेपाली सेनाका तत्कालीन कर्णेल कुमार लामा…