Live on
Your Voice, Your Power
धनुषा- नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले देशमा महङ्गी बढेपनि सरकार यसलाई नियन्त्रण गर्न उदासिन भएको आरोप लगाएका छन् । नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घले आयोजना गरेको कार्यक्रममा उपसभापति निधिले जनताको हितमा सरकारले केही गर्न नसकेको बताए । सरकार लोकतन्त्र, किसान र मजदुर विरोधी भएको उपसभापति निधिले आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन…