Live on
Your Voice, Your Power
धनगढी– पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सम्भावनाका वावदुत पनि सुदूरपश्चिम विकासमा पछाडि पर्नु दुखदपूर्ण भएको बताएका छन् । पार्टीको जनसम्वाद कार्यक्रम सम्पन्न गरी काठामाडौं फर्किने क्रममा धनगढी विमानस्थलमा पत्रकारहरु संगको कुराकानी गर्दै डा. भट्टराईले असंख्य सम्भावना हुँदा हुँदै पनि सुदूरपश्चिम विकासमा सधैँ पछाडि पर्नु दुखद भएको बताएका हुन् । ‘सुदुरपश्चिम अझै…