Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालले (टिचिङ) निजी अस्पतालको एजेन्टको रुपमा काम गरिरहेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सत्तारुढ नेकपाका सांसद देव प्रसाद गुरुङले टिचिङ अस्पतालले निजी अस्पतालमा बिरामी रेफर गरेर एजेन्सीको रुपमा काम गरीरहेको आरोप लगाए । उनले टिचिङ अस्पतालको आकस्मिक सेवा विभागमा जाने बिरामीलाई अस्पतालले…