Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले भूमिसँग जोडिएका कानूनहरुलाई एकीकृत गर्न थालिएको जनाएको छ । आइतबार संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले गुठी, सुकुम्बासी, बाढिपीडित, अव्यवस्थित बसोबासलगायतका समस्या समाधानका लागि भूमिसँग जोडिएका कानुनहरुलाई एकीकृत गर्न लागिएको जनाएकी हुन् । समितिको बैठकमा भूमिसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै मन्त्री…