Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले शुक्रबारको मन्त्रिपरिषद्वारा पारित तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलकहाँ प्रमाणीकरणका लागि पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार ती अध्यादेश राष्ट्रपति पौडेलकहाँ प्रमाणीकरणका लागि पठाएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकले पारित गरेका तीनवटा अध्यादेशमा १४ देखि १५ वटा कानुन संशोधन गर्न लागिएको छ । ‘अध्यादेश प्रमाणीकरणका लागि आइतबार दिउँसो…