राजनीति Archives | Page 243 of 2093 | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि एमालेले टुङ्ग्यायो बागमतीको उम्मेदवार

काठमाडौं– माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले बागमती प्रदेशका उम्मेदवार टुङ्गो लगाएको छ । राष्ट्रियसभामा रिक्त हुने १९ पदमै उम्मेदवारी दिने निर्णय गरेको एमालेले बागमतीबाट चार जनाको नाम टुङ्गो लगाएको हो । राष्ट्रियसभाका लागि एमालेले दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुङ्गो लगाएको बताइएको…