राजनीति « Khabarhub

वडाध्यक्षमा एमालेका काकासँग कांग्रेसबाट भतिजा भिड्दै

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचन रोचक हुने देखिएको छ । साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले काका–भतिजालाई वडाध्यक्षका रुपमा अघि सारेकाले उपनिर्वाचन रोचक हुने भएको हो । आगामी मंसिर १६ हुने उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि एमालेले बहादुर चन्द र कांग्रेसले प्रकाश चन्दलाई उम्मेदवार बनाएको छ। दुवैजना चुनावी प्रचार–प्रसारमा लागिसकेका…