Live on
Your Voice, Your Power
काठमाडौं- गत बुधबार नेकपा एमालेबाट निष्कासन गरिएका पूर्वउपाध्यक्ष डा. भीम रावल अहिले आन्तरिक छलफलमा छन् । एमालेबाट निकालिएपछि नयाँ यात्राका लागि विभिन्न विकल्पमा छलफल गरिरहेका उनले आफूसँग विचार मिल्ने र नमिल्ने शक्तिका नेतालाई पनि भेटिरहेका छन् । एमालेले ढोका बन्द गरेपछि अन्य दलतिर नजाने बरु नयाँ पार्टी खोल्ने गरी छलफलमा रहेका उनले सोमबार नेपाली कांग्रेस…