राजनीति « Khabarhub

विरोध हुँदैमा सरकार रोकिँदैन, सबै अध्यादेश पारित हुन्छन् : शंकर पोखरेल

काठमाडौ- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले ल्याएको सवै अध्यादेशहरु पारित हुने बताएका छन् । एमाले विज्ञान तथा प्रविधि विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा महासचिव पोखरेलले अध्यादेशको विरोध हु्ँदैमा सबै प्रयास असफल हुने नठान्न आग्रह गरे । महासचिव पोखरेलले सरकारले गत पुस १४ गते, २९ गते र माघ २ गते जारी गरेका सबै अध्यादेश…