Live on
Your Voice, Your Power
काठमाडौं– दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर असार ३० यता सत्ता सहयात्रामा छन् । नयाँ सरकारको नेतृत्व अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । यी दुई दल संघीय संसद्मा दुईतिहाइ बहुमत बनाएर संविधान संशोधन गर्ने तयारीमा छन् । उनीहरूले नयाँ सत्ता सहयात्राको सात बुँदे सहमतिमा पनि संविधान संशोधनको कुरालाई समावेश…