Live on
Your Voice, Your Power
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफूलाई विश्वासको मत दिन आग्रह गरिरहेका छन् । आफ्नो सरकारलाई समर्थन गरेर विश्वासको मत दिए मन्त्रिपरिषद्मा पनि सहभागी गराउने र केही एजेन्डाहरू पनि पूरा गर्ने वचन दिएका ओली र राजेन्द्र दुवै स्रोतले पुष्टि गरेको छ । तर लिङ्देनले आफ्नो एजेण्डा पूरा हुने कुनै सम्भावना नदेखिएको…