Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल जबरस्ती पठाउने कोसिस भइरहेको छ। आफूले निर्वाचनमा जानुपर्ने बताउँदा बताउँदै पनि पेलेर बादलको नाम लैजान खोजेको युवा नेता सुहाङ नेम्बाङ पक्षले आरोप लगाएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा जारी संसदीय दलको बैठकमा उपाध्यक्ष बादलको बलजफ्ती सहमति गराउन खोजिएको गुनासो सुहाङ पक्षको छ। सहमति नजुटेपछि…