Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले उठाएका मुद्दाका आधारमा निर्वाचनमा प्रतिस्पर्धा हुने बताएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले प्रतिस्पर्धा व्यक्तिले नभई मुद्दाले गर्ने भएकाले तिनलाई लाई घोषणापत्रले स्पष्ट पार्ने बताएका छन् । यस पटकको निर्वाचनमा आवधिक निर्वाचन भन्दा अघि पार्टीबाट प्रधानमन्त्रीको घोषणा गर्ने अभ्यासलाई पार्टीभित्र विकसित गर्न खोजेको…