Live on
Your Voice, Your Power
दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको दाबी गरेका छन् । महासचिवमा दोस्रो पटक निर्वाचित भएपछि उनले यस्तो दाबी गरेका हुन् । उनले सहि नेतृत्व चयन भएको दाबी गरेका दश बुँदा यस्ता छन् । नेकपा(एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशन पार्टीको गौरव वृद्धि गर्ने ऐतिहासिक महाधिवेशनका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। महाधिवेशनका सन्देशहरुलाई अव…