राजनीति « Khabarhub

संसदमा प्रतिपक्षीले सोधे ‘सरकार कहाँ छ ?’

काठमाडौं– प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरूले सरकार कहाँ छ भन्ने प्रश्न उठाएका छन् । संसदमा बोल्ने क्रममा उनीहरूले पछिल्लो समयमा सुनसरीमा देखिएको घट्नामा सरकारको भूमिकाको विषय उठाएका हुन् । नेपाली कांग्रेसकी सांसद बासना थापाले एकजना युवाको मृत्यु हुँदा संवेदनशीलता कहाँ हरायो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरिन् ।  ‘के तपाईँले लगाएको कालो चस्माले मृत्यु र पीडाको रंग पनि…