राजनीति « Khabarhub

नैनसिंहले कांग्रेस बैठकमा उठाए ‘एक व्यक्ति, एक पद’ र युवा सहभागितको मुद्दा

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जारी केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै हालको अवस्था, जेन-जी आन्दोलन र पार्टी सुधारका एजेन्डा उठाएका छन्। उनले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा ‘गतिशील कांग्रेस : समृद्ध देश’ शीर्षकको विस्तृत राजनीतिक प्रस्ताव राखेका हुन्। महरले प्रस्तावमा जेन-जी आन्दोलनलाई केवल असन्तोषको अभिव्यक्ति नभई ‘राजनीतिक…