Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको छ। अब नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ। विशेष महाधिवेशन प्रचार-प्रसार समिति संयोजक सुवास पोखरेलले मंगलबार भृकुटीमण्डपस्थित मिडिया सेन्टरमा गरेको नियमित ब्रिफिङमा यस्तो जानकारी दिएका हुन् । पोखरेलका अनुसार महाधिवेशन चार दिनसम्म चल्ने निश्चित भएको छ। बन्दसत्रको काम सकिएपछि नेतृत्व चयनको निर्वाचन…