Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई तटस्थ राखेको छ। प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि डाकिएको संसद् बैठकलाई सम्बोधनका क्रममा एमाले सांसद मोहम्मद इस्तियाक राईले यसबारे जानकारी दिएका हुन् । ‘उपसभामुखको निर्वाचनमा एमालेले तटस्थ बस्ने निर्णय गरेको छ’, उनले भने, ‘हाम्रो उम्मेदवारी पनि नरहेकाले हामीले कसैको पक्षमा मतदान नगर्ने निर्णय गरेका छौँ ।’…