Live on
Your Voice, Your Power
काठमाडौँ– विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कात्तिक १४ गते बिहीबार सुनुवाइ हुने भएको छ। न्यायाधीश विनोद शर्माको इजलासले आइतबार लिखित जवाफ माग गर्दै यही १४ गते अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षसँग छलफलका लागि पेसी तोकेको हो। अधिवक्ता प्रतिभा उप्रेतीले यही कात्तिक २ गते प्रतिनिधिसभा विघटन भएको अवस्थामा संसदीय…