Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहकार्यका लागि आफ्नो दल तयार रहेको बताएका छन् । रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुभेच्छुकहरुलाई सम्बोधन गर्दै पुनले सुशासन, आर्थिक विकास र सामाजिक न्यायजस्ता क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताएका हुन् । उनले प्रचण्ड नेतृत्वको १८ महिने सरकारमा आफूहरुले थालेको सुशासनको अभियानले निरन्तरता…