राजनीति « Khabarhub

शीतल निवासमा प्रधानमन्त्री : दलहरू सहभागी नभए निर्वाचन हुन सक्दैन

काठमाडौं– अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताबिना निर्वाचन हुन नसक्ने बताएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार शीतल निवासमा बसेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा दलहरूको सहभागिताको ग्यारेन्टी खोजेकी हुन् । दलहरू सहभागी नभइ निर्वाचन सम्भव नरहेको कुरामा सरकार प्रष्ट जानकार रहेको भन्दै कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित मतदान गराउने विश्वास…