Live on
Your Voice, Your Power
काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक बसिरहेको छ । शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद योगेश भट्टराईले आइतबार भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । ताप्लेजुङमा पाथीभरा क्याम्पसमा नयाँ निर्वाचन समिति बनाएर धाँधली गरेको आरोप लगाउँदा सांसद…