Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई देशभक्त बनाउनुपर्ने बताएका छन् । जेन–जी आन्दोलनका कारण गत भदौ २४ गते सत्ता छोड्न बाध्य ओली भक्तपुरको गुण्डूमा झरेर राजनीतिमा सक्रिय भएका छन् । उनले गुन्डूमा आफू बसेको घरमा भेट्न आएका युवाहरूलाई मंगलबार सम्बोधन गर्न भ्याए । ओलीले भने, ‘देशप्रति माया गर्ने, जिम्मेवार र सभ्य युवाको…