राजनीति « Khabarhub

एमाले अध्यक्ष ओली अदालत नजाने : भर्चुअल हाजिर हुने

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अदालत उपस्थित नहुने भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओली म्याद थपका लागि सरकारी वकिलको कार्यालय उपस्थित नहुने भएका हुन् । स्वास्थ्यको ख्याल गर्दै उनलाई भर्चुअल हाजिर गराउने तयारी भएको छ । शनिबार बिहान पक्राउ परेका…